Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

बाँके बाल सुधार गृहमा झडप हुँदा पाँच जनाको मृत्यु

बाँके बाल सुधार गृहमा झडप हुँदा पाँच जनाको मृत्यु

बुधवार , भाद्र २५, २०८२

बाँके । बाँकेको बैजनाथ गाउँपालिका–१ नौबस्तास्थित बाल सुधार गृहमा भएको झडपमा पाँच जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दैलेखका भुपेन्द्र खत्री, बाँकेका समिर थापा, अछामका उमेश विष्ट, कैलालीका जगत देउवा र दाङका दिनेश घर्तीमगर रहेका छन् । उनीहरुलाई अस्पताल पुर्याउनुभन्दा पहिला नै मृत्यु भइसकेको थियो ।

गएराति सुधार गृहभित्र कैदीबन्दीबीच झडप भएपछि अवस्था नियन्त्रणमा लिन प्रहरीले समेत प्रयास गरेको थियो।

घटनामा घाइते भएकाहरूलाई नेपालगञ्जस्थित भेरी अस्पताल ल्याइएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077