काठमाडौं । नेपाल तरुण दलले बिहीबार काठमाडौंको चाबहिलमा प्रदर्शन गरेको छ ।
राष्ट्रपतिलाई सार्वजनिक गर्नुपर्ने र संविधानको रक्षा गर्नुपर्ने माग राख्दै कांग्रेसनिकट तरुण दलले प्रदर्शन गरेको हो ।
यस्तै कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघले पनि प्रदर्शन गरेको छ ।
संविधानको रक्षा गर, राष्ट्रपति सार्वजनिक गर भन्दै उनीहरुले नारावाजी गरेका थिए ।
-1757589938.jpeg)
-1757589931.jpeg)


