Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

राष्ट्रपति र प्रधानमन्त्री कार्यालयमा भौतिक आक्रमणसँगै साइबर हमला, सरकारी वेबसाइट बन्द

राष्ट्रपति र प्रधानमन्त्री कार्यालयमा भौतिक आक्रमणसँगै साइबर हमला, सरकारी वेबसाइट बन्द

शुक्रवार , भाद्र २७, २०८२

काठमाडौं । मुलुकको अस्थिर राजनीतिक परिस्थितिसँगै सरकारका प्रमुख कार्यालयहरूमा भौतिक आक्रमण मात्र नभई साइबर हमला समेत भएको खुलेको छ ।

राष्ट्रपति कार्यालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका वेबसाइट अहिले पूर्ण रूपमा बन्द छन् ।

प्राविधिकहरूले यी साइटहरूमा सर्भर समस्या वा बाह्य ह्याकिङ आक्रमण भएको हुनसक्ने अनुमान गरेका छन् ।

तर आन्दोलित परिस्थितिमा प्रशासनिक संयन्त्र आंशिक रूपमा रिक्त र नेतृत्वविहीन रहँदा समस्या समाधान कसले गर्ने भन्ने प्रश्न उब्जिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077