Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

संसद् विघटनतर्फको अग्रसरता विडम्बनापूर्ण, खबरदारी गरौँ : शंकर पोखरेल

संसद् विघटनतर्फको अग्रसरता विडम्बनापूर्ण, खबरदारी गरौँ : शंकर पोखरेल

शुक्रवार , भाद्र २७, २०८२

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले हालको राजनीतिक परिस्थितिबारे चिन्ता व्यक्त गर्दै संसद् विघटनतर्फ अग्रसर हुनु विडम्बनापूर्ण विषय भएको बताएका छन् ।

शुक्रबार सामाजिक सञ्जालमार्फत उनले यस्तो बताएका हुन् । उनले सबैलाई खबरदारी गर्न आह्वान गरे ।

“विगतमा बहुमतको प्रधानमन्त्रीले संसद् विघटन गर्दा त्यसलाई असंवैधानिक भन्दै मुद्दा हाल्ने र फैसला सुनाउनेहरू अहिले स्वयं विघटनतर्फ अग्रसर हुनु विडम्बनापूर्ण विषय हो । त्यसैले सतर्क रहौँ, खबरदारी गरौँ,” पोखरेलले उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077