Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

कमान्डरविहिन बन्यो गुप्तचर

कमान्डरविहिन बन्यो गुप्तचर

आइतवार , भाद्र २९, २०८२

काठमाडौं । देशको विषम परिस्थितिमा राष्ट्रिय अनुसन्धान विभाग कमाण्डरविहिन बनेको छ।

विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापाले शनिबार अवकाश पाएसँगै विभाग प्रमुखविहिन बनेको हो।

प्रधानमन्त्री सुशील कार्कीले कसैलाई निमित्तको जिम्मेवारी दिएकी छैनन्। एआईजीद्वय ओम जोशी र टेकेन्द्र कार्की विभागको प्रमुख बन्ने दौडमा छन्।

मुख्यसचिव एकनारायण अर्यालले दुवै एआईजीलाई जिम्मेवारी तोकेर काममा खटाएका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077