Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

महान्यायाधिवक्ता रमेश बडालले पदबाट दिए राजीनामा

महान्यायाधिवक्ता रमेश बडालले पदबाट दिए राजीनामा

आइतवार , भाद्र २९, २०८२

काठमाडौं । महान्यायाधिवक्ता रमेश बडालले पदबाट राजीनामा दिएका छन् ।

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा २०८१ साउन २ गते राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गरेका बडालले भदौ २४ गते राजीनामा दिएका हुन् ।

महान्यायाधिवक्ताको कार्यालयका प्रवक्ता सहमहान्यायाधिवक्ता उद्धवप्रसाद पुडासैनीका अनुसार बडालको राजीनामा सम्बन्धी जानकारी आइतबार राष्ट्रपति कार्यालयबाट कार्यालयमा प्राप्त भएको छ।

हरेक सरकार गठनपछि प्रधानमन्त्रीको सिफारिसमा नियुक्त हुने महान्यायाधिवक्ताले नयाँ प्रधानमन्त्री नियुक्त हुनासाथ राजीनामा दिने गरिन्छ।

नवनियुक्त प्रधानमन्त्री कार्कीले भने महान्यायाधीवक्ताको सिफारिस गरिसकेकी छैनन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077