Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

बिना बर्दी फिल्डमा खटिए प्रहरी (तस्बिरहरू)

बिना बर्दी फिल्डमा खटिए प्रहरी (तस्बिरहरू)

मंगलवार , भाद्र ३१, २०८२

काठमाडौं । जेनजी आन्दोलन क्रममामा देशभरीका प्रहरी चौकीमा तोडफोड, आगजनी र लुटपाट भएका कारण अधिकांस प्रहरी चौकी खण्डहर बनेका छन्।

लुटपाट र आगजनीबाट आफ्नो बर्दी समेत गुमाएका प्रहरीहरु अहिले उच्च मनोबल सहित बिना बर्दी नागरिक सेवामा खटिएका हुन्।

उपत्यकाको विभिन्न चोकहरुमा रहेको ट्राफिक आइरल्याण्ड लगायत भौतिक संरचना तोडफोड भएपछि बाँकी रहेको अवशेष माथि उभिएर र बर्दी बिना नै प्रहरीहरु फिल्डमा खटिएका छन्।

यस्तै उपत्यकाको महाराजगन्ज र कोटेश्वर प्रहरी वृत्तमा गरी ३ जना प्रहरीहरुले ज्यान गुमाउनु परेको थियो।

Traffic-Police_-(7)-1758000050.jpg

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077