काठमाडौं । नेपाली कांग्रेसको कार्यसम्पादन समिति बैठक आज बसेको छ । जेन्जीको आन्दोलनपछि पार्टी कार्यालय सानेपामा पहिलोपटक बैठक बसेको हो ।
जेनजी आन्दोलनका क्रममा आक्रमणमा परी घाइते भएका सभापति शेरबहादुर देउवा उपचाररत छन् ।त्यसैले उनी बैठकमा उपस्थित छैनन् ।
बैठकमा समयसामयिक विषयमा छलफल भएको एक नेताले जानकारी दिए ।
-1758263157.jpeg)
-1758263158.jpeg)