Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

प्रधानमन्त्री कार्की र प्रधानसेनापति सिग्देलबीच भेटवार्ता, के-के भयो कुराकानी ?

प्रधानमन्त्री कार्की र प्रधानसेनापति सिग्देलबीच भेटवार्ता, के-के भयो कुराकानी ?

मंगलवार , आश्विन ७, २०८२

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देल र प्रधानमन्त्री सुशीला कार्की भेटवार्ता भएको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा पुगेर प्रधानसेनापति सिग्देलले प्रधानमन्त्री कार्कीसँग भेटवार्ता गरेका हुन् ।

भेटवार्ताका क्रममा देशको पछिल्लो शान्ति सुरक्षाको अवस्थाबारे छलफल भएको बताइएको छ ।

जेनजी आन्दोलनबाट केपी शर्मा ओलीको सरकार ढलेपछि नेपाली सेनाको पहलमा कार्कीलाई प्रधानमन्त्री बनाइएको थियो ।

कार्की प्रधानमन्त्री बनेपछि प्रधानसेनापति सिग्देलसँग भएको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077