Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

रहिनन् रमेश लेखककी आमा शारदादेवी

रहिनन् रमेश लेखककी आमा शारदादेवी

बिहिवार , आश्विन ९, २०८२

काठमाडौं । निवर्तमान गृहमन्त्री रमेश लेखककी आमा शारदादेवी लेखकको निधन भएको छ ।

बिहीबार अपराह्न ४ बजे उनको ८९ वर्षको उमेरमा निधन भएको हो ।

दमबाट ग्रसित उनको काठमाडौंस्थित ह्याम्स अस्पतालमा उपचारका क्रममा निधन भएको परिवारिक स्रोतले बतायो ।

रमेश लेखक उनका एकमात्र छोरा हुन् भने चार छोरी छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077