काठमाडौं । प्रहरीले सामाखुसीमा भेला भएका शाही युवा शक्ति नेपाल तथा राजावादी समुहलाई घेरा हालेर रोकेको छ ।
समूहले सामाखुसीदेखि नारायणहिटीसम्म मोटरसाइकल र्यालीको योजना बनाएका थिए।
राजसंस्थाको पुर्नस्थापना, भ्रष्टाचार मुक्त समाजको माग राख्दै उनीहरूले सामाखुसी र एकान्तकुनादेखि नारायणहिटी दरबारसम्म मोटरसाइकल र्याली गर्न लागेको बेला प्रहरीले रोकेको हो।