Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

तराईमा बाक्लो हुस्सु र कुहिरो

तराईमा बाक्लो हुस्सु र कुहिरो

आइतवार , पौष ६, २०८२

काठमाडौं । हाल नेपालको मौसममा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार दिउँसो देशभर आंशिक बदली रहनेछ ।

त्यस्तै तराई भू-भागमा हुस्सु/कुहिरो लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

राति पनि देशभर आंशिक बदली रहनेछ भने तराई भू-भागमा हुस्सु-कुहिरो लाग्ने सम्भावना छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077