Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

यी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना, तराईमा हुस्सु

यी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना, तराईमा हुस्सु

सोमवार , पौष १४, २०८२

काठमाडौं । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

जसको प्रभावले सोमबार तराईका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो रहनेछ भने पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ ।

कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशका तराई भू-भागमा हुस्सु र कुहिरोको प्रभावले बिहानको समयमा दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्ने देखिएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077