Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

लुम्बिनी प्रदेशमा आज सार्वजनिक बिदा

लुम्बिनी प्रदेशमा आज सार्वजनिक बिदा

शुक्रवार , माघ २, २०८२

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले आज प्रदेशमा सार्वजनिक बिदा दिएको छ ।

प्रदेश सरकारले माघेसंक्रान्ति तथा थारू समुदायको माघी पर्वको अवसरमा आज बिदा दिएको हो ।

प्रदेश राजपत्रमा २०८१ चैत २१ गते सार्वजनिक सूचनाअनुसार माघे संक्रान्ति तथा माघ पर्वको अवसरमा बिदा दिने निर्णय गरिएअनुसार बिदा दिइएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077