Jun 14 2026 | २०८३, जेठ ३१ गते
14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३
शनिवार , माघ ३, २०८२
Shares
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले कैलाली-५ बाट प्रेम आलेलाई उम्मेदवार बनाएको छ।
तत्कालीन एकीकृत समाजवादीमा रहेका उनी नेकपा प्रवेश गरेर उम्मेदवार बनेका हुन्।
आले यसअघि डोटीबाट निर्वाचित भएका थिए।
© 2026 All right reserved to onlinenepal.com
Design & Developed By