Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

सुदूरपश्चिमबाट राष्ट्रियसभा सदस्यमा एमालेकी भण्डारी विजयी

सुदूरपश्चिमबाट राष्ट्रियसभा सदस्यमा एमालेकी भण्डारी विजयी

आइतवार , माघ ११, २०८२

धनगढी । सुदूरपश्चिमबाट राष्ट्रिय सभा सदस्यमा नेकपा एमालेका लीला कुमारी भण्डारी विजयी भएकी छन्।

प्रदेश निर्वाचन कार्यालय धनगढीका प्रमुख प्रेमराज भट्टका महिला तर्फ ३ हजार ९सय ९४ मतभार प्राप्त गरेर भण्डारी विजयी भएकी छन्।

उनको प्रतिद्वन्द्वी नेपाली कम्युनिष्ट पार्टीका रोजी बस्नेतले १ हजार ६ सय ७६ मतभार प्राप्त गरेकी छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077