Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

बूढानीलकण्ठमा एक पुरूष मृत फेला

बूढानीलकण्ठमा एक पुरूष मृत फेला

सोमवार , फाल्गुण २५, २०८२

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठमा एक जना पुरुष मृतावस्थामा फेला परेका छन् ।

बूढानीलकण्ठ नगरपालिका–१० कपन बालुवाखानीस्थित नगर अस्पताल नजिकै झ्याङमा आइतबार एक जना पुरुष मृतावस्थामा फेला परेका हुन् ।

मृतावस्थामा फेला परेका पुरुषको हाल पहिचान भने खुल्न सकेको छैन ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिए ।

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077