Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

चितवनको बिपी क्यान्सर अस्पतालमा ६ सदस्य नियुक्त

काठमाडौं - सोमबार बसेको मन्त्रिपरिषदको बैठकले चितनवस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ६ जना सदस्य नियुक्त गरेको छ। अस्पताल ऐन २०५३ को दफा ७ को उपदफा १ बमोजिम ६ जना सदस्य नियुक्त गरेको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रलयले सिफारिस गरेको आधारमा मन्त्रिपरिषदले सदस्य नियुक्त गरेको हो । नियुक्त हुनेमा डा सुनन्दा सुन्दास(भोजपुर), रक्षा श्रेष्ठ(धनकुटा), विनय कुमार ठाकुर(जनकपुर), डा कैलास कुमार भण्डारी(सुनसरी), रामप्रसाद न्यौपाने (चितवन) र निशा अधिकारी( चितवन) रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077