Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • राजु र रोशनीको ‘घाँसै रुखको’ सार्वजनिक (भिडियाे सहित)

    राजु र रोशनीको ‘घाँसै रुखको’ सार्वजनिक (भिडियाे सहित)

    अनलाइन नेपाल
  • बुधबार, २१ फाल्गुन २०७६
  • 2.4K
    SHARES

    काठमाडौं । नेपाली मौलिक लोक दोहोरी गीत संगीतमा आफ्नो छुटटै पहिचान बनाउन सफल गायक राजु विरही र गायिका लक्ष्मी परियारको आवाजमा रहेको ‘घासैँ खरुको’ गीतको भिडियो सार्वजनिक भएको छ ।

    प्रेमी प्रेमीका विचको भावनात्मक प्रेमलाई समेटिएको उक्त म्युजिक भिडियोमा गायकले आफ्नी मायालुको यादलाई सम्झाएका छन् ।



    गीतमा आशिष लामाको शब्द तथा राजु विरहीको लय सिर्जना रहेको छ । निकै आकर्षक रुपमा तयार पारिएको गीतको भिडियोमा नेपालको विभिन्न रमणिय ठाउँहरुलाई देखाइएको छ । गीत सन्जय श्रीपालले एरेन्ज गरेका हुन् भने मरुभुमी नारायणको छायाँकन, रोशन धितालको सम्पादन तथा राजु विरहीको निर्देशन रहेको छ । गीतको भिडियोमा भने राजु र रोशनीको अभिनय रहेको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार