Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • यस्तो बन्यो विशाल र अनुको ‘जुनेली रातमा’

    यस्तो बन्यो विशाल र अनुको ‘जुनेली रातमा’

    अनलाइन नेपाल
  • बुधबार, २१ फाल्गुन २०७६
  • 2.7K
    SHARES

    काठमाडौं । नेपाली सुगम गीत संगीतको क्षेत्रमा निकै रुचाइएका गायक विशाल निरौला र गायिका अनु चौधरीको आवाजमा ‘जुनेली रातमा’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

    प्रेममा डुवेका प्रेमी प्रेमीकाको जिवन भोगाईको रंगहरुलाई समेटेर गीत तयार पारिएको छ । खेम शारु मगरको शब्द तथा संगीत गीतमा रहेको छ ।



    एलेन मगरको छायाँकन, एकान्त मगरको सम्पादन तथा निर्देशन भिडियोमा रहेको छ । ‘जुनेली रातमा’ गीतको भिडियोमा मानव तामाङ र विन्दु सापकोटाको अभिनय रहेको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार