Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • पैशा लिएर नक्कली नागरिकता बनाउने पूर्व गाविस सचिव पक्राउ

    पैशा लिएर नक्कली नागरिकता बनाउने पूर्व गाविस सचिव पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, २६ फाल्गुन २०७६
  • 2K
    SHARES

    बारा । नक्कली नेपाली नागरिकता, जन्म र मूत्यु दर्ता, बसाईसराई, विवाह दर्ता लगायतका बिभिन्न सरकारी कागजातहरु मोटो रकम लिई बनाईदिने गरेका पूर्व गाविस सचिब पक्राउ परेका छन । जिल्ला पर्सा बहुदरमाई नपा.वडा नं.७ रामनगरी बस्ने बिन्दा प्रसाद साहलाई नेपाली नागरिकताहरु बनाइदिएको उनीमाथि आरोप लागेको छ ।

    उनले नागरिकता बनाउन प्रयोग हुने फोटो टासी तयारी गरेका अनुसुची १ का फारमहरु, जन्मदर्ता, मुत्यू दर्ता, बिवाह दर्ता, बसाई सराई, जन्म प्रमाणित र सिमकर्डहरु लगायतका नक्कली कागजात बनाउन प्रयोग हुने विभिन्न अन्य कागजातहरु सहित साहलाई पर्सा बी।म।न।पा।वडा नं।१६ नगवा फुलवारीटोल स्थितबाट नियन्त्रणमा लिइ यस कार्यालयमा ल्याई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार