Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • कोराेनाका कारण इटालीमा एकै दिन ६८३ जनाको मृत्यु

    कोराेनाका कारण इटालीमा एकै दिन ६८३ जनाको मृत्यु

    अनलाइन नेपाल
  • बिहिबार, १३ चैत्र २०७६
  • 1.6K
    SHARES

    काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण इटालीमा एकैदिन ६ सय ८३ जनाको मृत्यु भएको छ ।

    अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार यो सँगै इटालीमा कोरोनाका काराण मृत्यु हुनेको संख्या ७ हजार ५०० नाघेको छ ।



    हालसम्म कोरोनाका कारण सबैभन्दा बढिको मृत्यु इटालीमै भएको छ । बुधबार मात्र इटालीमा ५ हजार २१० नयाँ संक्रमित फेला गरेका छन् । यससँगै मुलुकमा समग्र संक्रमितको संख्या ७४ हजार ३०० नाघेको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार