Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • मुख्यमन्त्री पोखरेल भन्छन्–भारतीय रेलयात्राका कारण नेपाल असुरक्षित

    मुख्यमन्त्री पोखरेल भन्छन्–भारतीय रेलयात्राका कारण नेपाल असुरक्षित

    अनलाइन नेपाल
  • शुक्रबार, २ जेष्ठ २०७७
  • 3K
    SHARES

    काठमाडौं । प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले भारतले रेलयात्रालाई खुल्ला गर्दा नेपालीहरु असुरक्षित बनेको बताएका छन् ।

    रेलयात्रा खुल्ला भएसँगै नेपाल प्रवेश गर्नेको लर्को लागेको र भारतबाट आएका नै नेपालमा संक्रमित भएको बताउँदै उनले रेलयात्राबाट नेपालमा उच्च जोखिम तथा असुरक्षित देखिएको बताएका हुन् ।



    बाँकेका नयाँ संक्रमितहरु दक्षिण भारतबाट आई क्वारेन्टाइनमा बसेकाहरु भएको बताउँदै उनले भारतका कारण नेपालमा कोरोनाको संक्रमण उच्च देखिँदै गएकोले आम नागरिक सचेत तथा संयम हुनलाई आग्रह गरेका छन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार