Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • कालिमाटीका १८ प्रहरीको रिपोर्ट यस्ताे आयाे

    कालिमाटीका १८ प्रहरीको रिपोर्ट यस्ताे आयाे

    अनलाइन नेपाल
  • आइतबार, ११ जेष्ठ २०७७
  • 1.6K
    SHARES

    काठमाडौँ । कालीमाटीस्थित महिला बालबालिका तथा जेष्ठ नागरिक केन्द्र (महिला सेल)मा कार्यरत १८ जना प्रहरीको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।

    १८ जनाको रिपोर्ट नेगेटिभ आएको एक प्रहरी अधिकारीले बताए । बुधबार स्वास्थ्य परीक्षण गरिएकोमा उनीहरुको रिपोर्ट शुक्रबार आएको हो । अब सील गरिएका अन्य सबे प्रहरी युनिटमा कार्यरत करीब २ सय जनाको स्वास्थ्य परीक्षण आइतबार बिहान गर्ने तयारी छ ।



    महानगरीय प्रहरी वृत्त कालीमाटीमा कार्यरत २ जना प्रहरीमा कोरोना संक्रमण देखिएपछि कालीमाटी वृत्त तथा सँगै रहेका महानगरीय ट्राफिक प्रहरी वृत्त, महिला सेल तथा अन्तर्गतका ९ वटा प्रहरी युनिट बुधबार सिल गरिएको थियो ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार