Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

आर्थिक वर्ष २०७७/०७८ को बजेट भाषण (LIVE)

काठमाडौँ – आगामी आर्थिक वर्षका लागि संसदमा  बजेट प्रस्तुत सुरु भएको छ। मन्त्रिपरिषद्ले स्वीकृत गरेको बजेटलाई अर्थमन्त्री युवराज खतिवडाले संघीय संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गरिरहेका छन्।

 

स्रोतका अुसार सरकारले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि सरकारले झण्डै १६ खर्ब बराबरको बजेट स्वीकृत गरेको छ। आगामी वर्षको बजेटमा स्वास्थ्य क्षेत्र र रोजगारी सिर्जनामा केन्द्रित हुने सरकारले जेठ २ गते संसदमा पेश गरेको नीति तथा कार्यक्रममा उल्लेख छ।

https://youtu.be/2VOLcuBE34c

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077