Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • आर्थिक वर्ष २०७७/०७८ को बजेट भाषण (LIVE)

    आर्थिक वर्ष २०७७/०७८ को बजेट भाषण (LIVE)

    अनलाइन नेपाल
  • बिहिबार, १५ जेष्ठ २०७७
  • 4.8K
    SHARES

    काठमाडौँ – आगामी आर्थिक वर्षका लागि संसदमा  बजेट प्रस्तुत सुरु भएको छ। मन्त्रिपरिषद्ले स्वीकृत गरेको बजेटलाई अर्थमन्त्री युवराज खतिवडाले संघीय संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गरिरहेका छन्।

     



    स्रोतका अुसार सरकारले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि सरकारले झण्डै १६ खर्ब बराबरको बजेट स्वीकृत गरेको छ। आगामी वर्षको बजेटमा स्वास्थ्य क्षेत्र र रोजगारी सिर्जनामा केन्द्रित हुने सरकारले जेठ २ गते संसदमा पेश गरेको नीति तथा कार्यक्रममा उल्लेख छ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार