Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • पर्यटन पुनःस्थापनाका लागि १ अर्ब बढी बजेट बिनियाेजन

    पर्यटन पुनःस्थापनाका लागि १ अर्ब बढी बजेट बिनियाेजन

    अनलाइन नेपाल
  • बिहिबार, १५ जेष्ठ २०७७
  • 3.2K
    SHARES

    काठमाडौं । पर्यटन क्षेत्रको पुनःस्थापनाका लागि सरकारले १ अर्ब २६ करोड बजेट विनियोजन गरेको छ ।

    अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट सार्वजनिक गर्दै कोरोनाका कारण प्रभावित भएको पर्यटन क्षेत्रको पुनःउत्थानका लागि विशेष पहल गर्ने बताए ।



    कोरोनाका कारण चैतयता पर्यटन क्षेत्र ठप्प छ । पर्यटन क्षेत्रलाई सबैभन्दा बढी रोजगारी सिर्जना हुने क्षेत्र मानिन्छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार