Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि साढे ११ अर्ब बढी रूपैयाँ विनियोजन

    प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि साढे ११ अर्ब बढी रूपैयाँ विनियोजन

    अनलाइन नेपाल
  • बिहिबार, १५ जेष्ठ २०७७
  • 2.4K
    SHARES

    काठमाडौं । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि साढे ११ अर्ब रुपैयाँ विनियोजन गरेको छ ।

    अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट सार्वजनिक गर्दै सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ११ अर्ब ६० करोड रुपैयाँ विनियोजन
    गरिएकाे जानकारी दिए।



    उनले कोरोनाभाइरसको प्रभावका कारण पर्न जाने असहज परिस्थित एवं रोजगारी वृद्धिका लागि प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेट बढाइएको जानकारी दिएका हुन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार