Online Nepal
  • बुधबार, ९ जेष्ठ २०८१
  • राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा ६ अर्ब बजेट

    राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा ६ अर्ब बजेट

    अनलाइन नेपाल
  • बिहिबार, १५ जेष्ठ २०७७
  • 2.6K
    SHARES

    काठमाडौँ — राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि सरकारले ६ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ ।

    अर्थमन्त्री युवराज खतिवडाले बिहीबार आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई विस्तार गरिने जानकारी दिए



    उक्त कार्यक्रमअन्तर्गत विद्यालय भवन निर्माण, पुनर्निर्माण, विज्ञान प्रयोगशाला निर्माण, शिक्षकलाई तालिम, खेलकुद मैदान र भवन निर्माणलगायतका काम गरिने मन्त्री खतिवडाले जनाए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार