Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट,आन्तरिक ऋणबाट २ खर्ब २५ अर्ब रुपैयाँ उठाइने

    १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट,आन्तरिक ऋणबाट २ खर्ब २५ अर्ब रुपैयाँ उठाइने

    अनलाइन नेपाल
  • बिहिबार, १५ जेष्ठ २०७७
  • 2.7K
    SHARES

    काठमाडौं ।  आर्थिक वर्ष २०७७/०७८ का लागि १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट विनियोजन गरिएको छ ।

    बुधबार  संसदमा अर्थमन्त्री डा. युवराज खतिवडाले १४ खर्ब ७४ अर्बको ६४ करोड रुपैयाँको बजेट पेश गरेका हुन् ।



    जसमध्ये चालुतर्फ ९ खर्ब ४८ अर्ब ९४ करोड, पुँजिगततर्फ ३ खर्ब ५२ अर्ब ९१ करोड र वित्तिय व्यवस्थातर्फ १ खर्ब ७२ अर्ब ७९ करोड रुपैयाँ खर्च विनियोजन भएको छ ।



    बजेटको स्रोत व्यवस्थापनमा राजस्वबाट ८ खर्ब ८९ अर्ब रुपैयाँ, वैदेशिक अनुदानबाट ६० अर्ब, वैदेशिक ऋणबाट २ खर्ब ९९ अर्ब रुपैयाँ जुटाइने अर्थमन्त्री खतिवडाले बताए ।

    आन्तरिक ऋणबाट २ खर्ब २५ अर्ब रुपैयाँ उठाउने खतिवडाले उल्लेख गरे  ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार