Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • संघीयता खारेजीको माग गर्दै संविधान संशोधन विधेयक दर्ता

    संघीयता खारेजीको माग गर्दै संविधान संशोधन विधेयक दर्ता

    अनलाइन नेपाल
  • बुधबार, २१ जेष्ठ २०७७
  • 3.1K
    SHARES

    काठमाडौं । राष्ट्रिय जनमोर्चा पार्टीले संघीयता खारेजीको माग गर्दै संविधान संशोधन विधेयक दर्ता गरेको छ ।

    जनमोर्चाकी सांसद दुर्गा पौडेलले बुधबार गैर सरकारी विधेयकका रूपमा संविधान संशोधन विधेयक दर्ता गरेकी हुन् ।



    मुलुकको विकास नहुनुको प्रमुख कारक संघीयता रहेको भन्दै जनमोर्चाले संविधानमा रहेको संघीयताको व्यवस्था हटाउनुपर्ने विधेयकमा उल्लेख गरेको छ ।



    पार्टीका अध्यक्ष चित्रबहादुर केसीले देशले संघीयता धान्न नसक्ने भएकाले केन्द्रीय र स्थानीय तह कायम हुनेगरी संविधान संशोधन गर्न विधेयक दर्ता गरिएको जानकारी गराए ।

    जनमोर्चाको संविधान संशोधन विधेयकः

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार