Jun 25 2026 | २०८३, आषाढ ११ गते

25 Jun 2026 | बिहिवार, आषाढ ११ गते २०८३

बिहिवार, आषाढ ११ गते २०८३
images
images

अंगीकृत नागरिकताका लागि विवाह गरेको ७ बर्ष पूरा हुनुपर्ने नेकपाको निर्णय

काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सम्पन्न भएको छ । शनिबार बिहान ९ बजे सुरु भएको बैठकले वैवाहिक अंगीकृत नागरिकता प्राप्त गर्न विवाह भएको सात बर्ष पूरा भएको हुनुपर्ने निर्णय गरेको छ ।

साथै वैवाहिक अंगीकृत नागरिकता प्राप्तीका लागि सम्बन्धित देशको नागरिकता परित्यागको प्रक्रिया आरम्भ गरेको प्रमाण प्रस्तुत गर्नुपर्नेछ ।

बहुचर्चित एमसीसीका बारेमा भने बैठकमा के भयो त्यसबारे प्रवक्ता नारायणकाजी श्रेष्ठले खुलाउन चाहेनन् । आजको बैठकको मुख्य एजेन्डा एमसीसीबारे छलपल हुुने भनिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077