Online Nepal
  • शुक्रबार, ११ जेष्ठ २०८१
  • उपचारको क्रममा मृत्यु भएका ४५ वर्षीय पुरुषको पीसीआर रिपोर्ट नेगेटिभ

    उपचारको क्रममा मृत्यु भएका ४५ वर्षीय पुरुषको पीसीआर रिपोर्ट नेगेटिभ

    अनलाइन नेपाल
  • मंगलबार, १६ असार २०७७
  • 2.9K
    SHARES

    काठमाडौं । रुपन्देहीको लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएका पश्चिम नवलपरासीका एक व्यक्तिको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।

    बर्दघाट नगरपालिका–२ स्थित दिब्यज्योति बहुमुखी क्याम्पसको क्वारेन्टिनमा बसेका करिब ४५ वर्षीय पुरुषको उपचारको क्रममा आइतबार बिहान मृत्यु भएको थियो ।



    उपचारको क्रममा मृत्यु भएपछि कोरोना परीक्षणका लागि स्वाब संकलन गरी प्रयोगशालामा पठाइएको र उनको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख माधव ज्ञवालीले जानकारी दिए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार