Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • सार्क महासचिव वेराकुनद्वारा राष्ट्रपतिसँग शिष्टाचार भेट

    सार्क महासचिव वेराकुनद्वारा राष्ट्रपतिसँग शिष्टाचार भेट

    अनलाइन नेपाल
  • मंगलबार, २३ असार २०७७
  • 2.7K
    SHARES

    काठमाडौं । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का नवनियुक्त महासचिव एसला रौवान वेराकुनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गरेका छन् ।

    मंगलबार शितल निवासमा भएको शिष्टाचार भेटवार्ताका क्रममा यस क्षेत्रको साझा संस्था सार्कको थप प्रभावकारी भूमिका र संगठनको महत्वका बारेमा छलफल भएको बताइएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार