Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • मोबाइल र सुनचाँदी चोरेको आरोपमा बाबु–छोरा पक्राउ

    मोबाइल र सुनचाँदी चोरेको आरोपमा बाबु–छोरा पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, ४ साउन २०७७
  • 4.1K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । चोरीमा संलग्न रहेको आरोपमा मोरङबाट बाबु–छोरा पक्राउ परेका छन् । पक्राउ पर्नेमा उर्लाबारी नगरपालिका–३ सालबारीका ५५ वर्षीय मुगु उराउ र उनकै छोरा सुनिल उराउ छन् ।

    उर्लाबारी–३ मंगलबारेटोल बस्ने अम्बिका प्रसाद रिजालको घरबाट मोबाइल, सुन तथा चाँदीका गरगहना लगायतका सामग्री चोरी चोरी गरेको आरोपमा प्रहरीले बाबु–छोरालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार