Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • नेप्सेमा आज दुई पटक सर्किट ब्रेक

    नेप्सेमा आज दुई पटक सर्किट ब्रेक

    अनलाइन नेपाल
  • सोमबार, ५ साउन २०७७
  • 2.4K
    SHARES

    काठमाडौं । आइतवार ३ पटक सकरात्मक सर्किट ब्रेक लागेर कारोवार बन्द भएको शेयर बजार सोमवार पनि सर्किटले निरन्तरता पाएको छ । आज ११ बजे खुलेको शेयर बजार १ मिनेटमा नै सर्किट लाग्यो । त्यस्तै आइतबारको तुलनामा ४ प्रतिशतले बजार बढेपछि सर्किट लागेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ ।

    नेप्सका अनुसार सोमबार २० मिनेट स्थगित भएपछि कारोबार खुल्यो। फेरि पनि १ मिनेट नपुग्दै दोस्रो सर्किट लाग्यो। दोस्रो सर्किटपछि । बजार ५ प्रतिशतले बढेको थियो । त्यस्तै ४० मिनेटसम्म कारोबार स्थगित भएको थियो । करिब १२ बजे बजार खुलेपछि भने बजार उचारचढाव हुन थालेपछि ३ बजे कारोबार बन्द भएको थियो । अघिल्लो दिनको तुलनामा नेप्से १४ अंकले घटेको नेप्सेले जनाएको छ ।



    सोमबारको कारोबारपछि परिसूचक १४ सय ६४ अंकमा कायम भएको छ। दिउँसो बजार १५ सय ५६ अंकसम्म पुगेको थियो। आज नेप्सेमा २ अर्ब ८० करोड रुपैयाँको कारोबार भएको छ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार