Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • समृद्धि प्राप्तिका लागि वीपीकाे पथ ईमान्दार ढंगले हिड्नुपर्नेमा देउवाकाे जाेड

    समृद्धि प्राप्तिका लागि वीपीकाे पथ ईमान्दार ढंगले हिड्नुपर्नेमा देउवाकाे जाेड

    अनलाइन नेपाल
  • मंगलबार, ६ साउन २०७७
  • 3.2K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वीपी कोइरालाको प्रजातान्त्रिक समाजवादको विचार अहिले झनै सान्दर्भिक भएको बताएका छन् ।

    वीपी पुण्यतिथिका अवसरमा कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागले गरेको कार्यक्रममा संक्षिप्त मन्तव्य दिँदै उनले नेपालले आज हिंड्ने मूल बाटो वीपीकै विचार र विश्वासको बाटो भएको बताए । ‘उहाँको बाटो ईमान्दार ढंगले पछ्याएर मात्रै हामी सबैको सम्मान र समृद्धिको लक्ष्य हासिल गर्न सक्दछौं’ देउवाले भने ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार