Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • बहुविवाह मुद्दाका फरार अभियुक्त पक्राउ

    बहुविवाह मुद्दाका फरार अभियुक्त पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, ६ साउन २०७७
  • 4.5K
    SHARES

    भक्तपुर । बहुविवाह मुद्दाका फरार अभियुक्तलाई भक्तपुर प्रहरीले पक्राउ गरेको छ ।

    जिल्ला अदालत भक्तपुरको २०७६ जेठ २ गतेको फैसलाले बहुविवाह मुद्दामा १ वर्ष ५ महिना १० दिन कैद र १५ हजार रुपैयाँ जरिवाना भई फरार रहेका भक्तपुर नगरपालिका–९ तौलाछें बस्ने २७ वर्षीय सबिन प्रजापतिलाई मंगलबार महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको टाेलिले पक्राउ गरेको हो ।



    प्रजापतिलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत भक्तपुरमा पेश गरेर अदालतको आदेशले केन्द्रीय कारागार सुन्धारा पठाइएको प्रहरीले जनाएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार