Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • ११ लाख रुपैयाँसहित एक जना पक्राउ

    ११ लाख रुपैयाँसहित एक जना पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, ६ साउन २०७७
  • 3.1K
    SHARES

    काठमाडौं । प्रहरीले स्रोत नखुलेको ११ लाख रुपैयाँसहित एक जनालाई रौतहटबाट पक्राउ गरेको छ ।

    इशनाथ नगरपालिका–४ मठियाका १९ वर्षीय पवनकुमार सिन्हालाई स्रोत नखुलेको रकमसहित नियन्त्रणमा लिइएको रौतहट प्रहरीले जनाएको छ ।



    साइकलमा झोला झुण्डाएर आउँदै गरेका सिन्हालाई जाँच गर्दा रकम बरामद भएको र बरामद रकमबारे थप अनुसन्धान भइरहेको रौतहटका प्रहरी उपरीक्षक रविराज खडकाले बताए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार