Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

कुबेत पठाईदिने भन्दै भारतमा लगेर बन्धक बनाउने व्यक्ति कारागार चलान

काठमाडौं । कुबेत पठाईदिन्छु भन्दै ३ जना नेपाली महिलालाई भारतको नयाँ दिल्ली लगेर एक अपार्टमेन्टमा बन्धक बनाएर राख्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

गोरे भनिने नर बहादुर श्रेष्ठलाई मानव बेचबिखन अनुसन्धान ब्यूरोले असार ७ गते झापा मेची नगरपालिकाबाट पक्राउ गरेको हो।अनुसन्धान पश्चात उनलाई अदालतबाट पुर्पक्षको लागि कारागार पठाइएको ब्यूरोका प्रवक्ता गोविन्द थपलियाले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077