Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

नारायणगढ मुग्लिङ सडकखण्ड पुनः अवरुद्ध

चितवन।ठूलो पहिरो खसेका कारण नारायणगढ मुग्लिङ सडकखण्ड पुनः अवरुद्ध भएको छ।  आज राती पौने ९ बजेको समयमा भरतपुर महानगरपालिका–२९ स्थित सत्र किलो नजिकै चट्टानसहितको ठूलो पहिरो खसेको हो ।

पहिरो खसेपछि अपरान्ह ५ बजेदेखि संचालन आएको सो सडक खण्ड पुनः अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ। ।चितवनका प्रहरी प्रमुख नान्तीराज गुरुङले पहिरोबाट मानविय क्षति नभएको बताए । ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077