Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • सामाजिक सञ्जालमा अश्लील सामग्री पठाउने पक्राउ

    सामाजिक सञ्जालमा अश्लील सामग्री पठाउने पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, १६ साउन २०७७
  • 3.7K
    SHARES

    काठमाडौं । सामाजिक सञ्जालमा अश्लील तस्विर पठाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    तनहुँको भानु नगरपालिकाकी १३ वर्षीया बालिकाको फोटो प्रयोग गरेर नक्कली फेसबुक आईडी बनाई बालिकाकी दिदी एवं आफन्तहरुलाई अश्लील तस्विर पठाउने बिहीबार पक्राउ गरि अदालतमा पेश गरी सात दिन म्याद थप गरेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।



    पक्राउ पर्नेमा तनुहुँ जिल्लाको भानु नगरपालिका–८ घर भई हाल काठमाडौंको बालाजु बस्ने ३८ वर्षका सविन राज मिश्र रहेका छन् । पक्राउ परेका मिश्र २०७६ मंसिर २४ गते विद्युतीय कारोबार ऐन २०६३ को कसुरमा पक्राउ परि जिल्ला अदालत काठमाडौंबाट एक लाख रुपैयाँ धरौटी बुझाएर छुटेको प्रहरीले जनाएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार