Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • मन्त्रिपरिषद्को नियमित बैठक बस्दै

    मन्त्रिपरिषद्को नियमित बैठक बस्दै

    अनलाइन नेपाल
  • सोमबार, १९ साउन २०७७
  • 2.7K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । मन्त्रिपरिषद्को नियमित बैठक आज साँझ बस्दैछ । अहिले केहीबेरमा बस्ने आजको बैठक नियमित भएपनि कोरोना भाइरस संक्रमणका विषयमा थप छलफल गरी महत्त्वपूर्ण निर्णय हुन सक्ने एक मन्त्रीले जानकारी दिए ।

    पछिल्लो समय काठमाडौं उपत्यकासहित देशभर कोरोना संक्रमितको संख्या थपिएसँगै अब कसरी अघि बढ्ने भन्नेबारे गम्भीर छलफल गरेर निर्णयमा पुगिने ती मन्त्रीको भनाइ छ ।



    यसका लागि सीसीएसीको बैठकमा पनि आवश्यक छलफल भएको र मन्त्रिपरिषद्मा थप छलफल गरेर टुंगोमा पुगिने उनको भनाइ छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार