Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • बालिका बलात्कार आरोपमा युवक पक्राउ

    बालिका बलात्कार आरोपमा युवक पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, २१ साउन २०७७
  • 4K
    SHARES

    काठमाडौं । जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले बलात्कार आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

    ६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले चिशंखुगढी गाउँपालिका–१ ठुलीबेसीका १९ वर्षीय लोकराज अधिकारीलाई पक्राउ गरेको हो । सोमबार साँझ ती बालिकालाई चकलेट दिन्छु भन्दै प्रलोभनमा पारी जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ ।



    जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गा र प्रहरी चौकी खानीभञ्ज्याङबाट खटिएको प्रहरी टोलीले उनलाई बुधबार पक्राउ गरेको हो ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार