Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

काभ्रे क्वारेन्टिनमा बसेकी युवतीद्वारा आत्महत्या, पीसीआर परीक्षण गरिने

काठमाडौं । काभ्रे क्वारेन्टिनमा बसेकी एक युवतीले आत्महत्या गरेकी छन् । केहिदिन अगाडि दुबईबाट आएर बेथानचोक गाउँपालिका-२ स्थित गेलिङ बजारमा रहेको क्वारेन्टिनमा बसेकी २१ वर्षीया युवतीले क्वारेन्टिन स्थलको कोठाभित्र झुण्डिएर शुक्रबार दिउँसो आत्महत्या गरेकी हुन् ।

घटनाबारे जानकारी पाउने बित्तिकै प्रहरीको टोली घटना स्थल पुगिसकेको र पोष्मार्टमका लागि शवलाई धुलिखेल अस्पताल लगिएकाे काभ्रेका एसपी रवीराज पौडेलले बताए । क्वारेन्टिनमा बसेकै समयमा आत्महत्या गरेका कारण पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077