Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

गोंगबुको मन्दिर नजिकै सुटकेसभित्र टाउको विनाको शव फेला

काठमाडौं । काठमाडौंको गोंगबुस्थित गणेश स्थाननजिक सुटकेसभित्र टाउको विनाको शव फेला परेको छ ।

सुटकेशमा बन्द गरेको अवस्थामा शव फेला परेको महानगरिय प्रहरी परिसर काठमाडौंका एसएसपी श्याम ज्ञवालीले वताए।  मन्दिरबाट एक सय मिटर भित्र सुटकेशमा शव फेला परेको हो ।

घटनास्थलमा अपराध महाशाखा प्रमुख एसएसपी दीपक थापालगायतको टोली पुगेको छ । प्रहरीले फोरेन्सिक टोली बोलाएर अनुसन्धान शुरु गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077