Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • उपचारका क्रममा आज विहान मृत्यु भएकी वृद्धामा कोरोना संक्रमण पुष्टि

    उपचारका क्रममा आज विहान मृत्यु भएकी वृद्धामा कोरोना संक्रमण पुष्टि

    अनलाइन नेपाल
  • आइतबार, २५ साउन २०७७
  • 2.7K
    SHARES

    काठमाडाैं । बाँकेमा आइतबार विहान मृत्यु भएकी ७० वर्षीया वृद्धामा कोरोना संक्रमण पुष्टि भएको छ । निमोनियाका भएपछि मेडिकल कलेज कोहलपुर बाँकेमा उपचारका लागि भर्ना भएकी महिलाकाे मृत्यु पछि गरिएकाे परीक्षण रिपोर्ट पाेजेटिभ आएकाे अस्पतालका सहायक निर्देशक डा. दिनेश श्रेष्ठले जानकारी दिए ।

    ‘११ बजे उहाँको मृत्यु भयो, रिपोर्ट दिउँसो ३ बजेमात्र आयो’ उनले भने । ती वृद्धाको शुक्रबार स्वाब लिइएको थियो । स्वास्थ्य समस्या देखिएपछि ती वृद्धालाई शुक्रबार नै भर्ना गरिएको थियो ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार