Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • पुजा शर्माले उजुरी दिएपछि प्रकाश सुवेदीले माफी मागे

    पुजा शर्माले उजुरी दिएपछि प्रकाश सुवेदीले माफी मागे

    अनलाइन नेपाल
  • आइतबार, २५ साउन २०७७
  • 5.2K
    SHARES

    काठमाडाैं । सञ्चारकर्मी प्रकाश सुवेदीले शब्द चयनमा आफु चुकेको भन्दै माफी मागेका छन् । उन्ले अनलाइन टि.भि नामक युट्युब मार्फत माफी मागेका हुन् । उन्ले भनेका छन् । ‘कार्यक्रमको सुरुमा व्यक्त गरिएका मेरा भावनाहरु व्यक्ति विशषेप्रति लक्षित थिएन ।

    प्रतिकात्मक रुपमा व्यक्त गरिएका विचारहरु थिए । हो, मेरो भन्ने शैली अलि फरक भयो होला, मैंले भन्न खोजको कुराको अर्थको अनर्थ लाग्न गयो होला । त्यसै क्रममा जुन दाह्रा भन्ने शब्द मेरो मुखबाट फुत्किएको छ । त्यो वास्तवमा भन्नु हुँदैन्थ्यो । गल्ती भयो, भविष्यमा शब्द चयन गर्दा अवश्य पनि ध्यान पुर्याउँनेछु’, सञ्चारकर्मी सुवेदीले भनेका छन् ।



    यता नायिका पूजा शर्माले सञ्चारकर्मी सुवेदीविरूद्ध आइतबार नै चलचित्र कलाकार संघमा उजुरी दिएकी छिन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार