Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु, मृतककाे संख्या ९५ पुग्याे

    कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु, मृतककाे संख्या ९५ पुग्याे

    अनलाइन नेपाल
  • बिहिबार, २९ साउन २०७७
  • 2.4K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपालमा काेराेना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेकाे संख्या ९५ पुगकाे छ । पछिल्लाे २४ घण्टामा थप चार जनाकाे काेराेना भाइरस संक्रमणबाट मृत्यु भएकाे पुष्टि भएपछि नेपालमा काेराेना संक्रमणबाट मृत्यु हुनेका संख्या ९५ पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

    मृत्यु हुनेमा महोत्तरीका ४५ वर्षीय पुरुष, धनुषाका ८५ वर्षीया महिला, अछामका १८ वर्षीय पुरुष र मोरङका ५७ वर्षीय पुरुष रहेको मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार