Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • कोरोनाबाट मृत्यु हुनेकाे संख्या ११४ पुग्यो, एकैदिन ७ जनाकाे मृत्यु पुष्टि : मन्त्रालय

    कोरोनाबाट मृत्यु हुनेकाे संख्या ११४ पुग्यो, एकैदिन ७ जनाकाे मृत्यु पुष्टि : मन्त्रालय

    अनलाइन नेपाल
  • मंगलबार, २ भाद्र २०७७
  • 2.3K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपालमा काेराेना भाइरसकाे संक्रमणबाट एकै दिन ७ जनाकाे मृत्यु भएकाे छ । नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लाे २४ घण्टामा थप ७ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको जानकारी दिए ।

    योसँगै नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेकाे संख्या ११४ पुगेको छ । मन्त्रालयका अनुसार आज काभ्रे, नवलपरासी, मरोङ, धनुषा, बाँके र कास्कीका एक-एक पुरुष तथा तनहुँकी एक महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको हाे ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार